सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग

kp-1काठमाडौं, १२ जेठ ।  ‘सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग’ यस्ता रहेका छन् ।

यी हुन् सरकारले फिर्ता लिनुपर्ने एमालेका पाँच माग
१. बढाइएको २२ वटा स्थानीय तहको निर्णय
२. प्रधानन्यायाधीशमाथिको महाअभियोग
३. संविधान संशोधन विधेयक
४. टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णय
५. निर्वाचनको धाँधली छानबिनका लागि संसदीय समिति

नयाँपत्रिकामा खबर छ ।

 

photo

NOC1-250x300