समाजसेवी न्यौपानेले मातारेश्वर मन्दिरमा बाध्यवादन सामाग्रीको लागि नगद सहयोग हस्तान्तरण


१९ मंसिर,भक्तपुर । समाजसेवी एवं नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले सुर्यबिनायक नगरपालिका वडा नं १ मा अबस्थित मातारेश्वर माहादेब मन्दिरमा भजन किर्तनको लागी बाध्यवादन सामान खरिदको गर्न नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।       

उहाँले मातारेश्वर मन्दिर संरक्षण समिति का सदस्य बिष्णु गेापाल न्यैापाने मार्फत रू ४०,०१५ अक्षरुपी चालिस हजार पन्द्ररूपैया हस्तान्तरण गर्नुभएको हो ।             

मातारेश्वर मन्दिर प्राङ्गणमा लाखबत्ति (दिप प्रज्वलन ) अवसरमा मा मन्दिर प्राङ्गणमा भजन किर्तन का लागि हारमेानियम,तबला लगायत सामान खरिद गर्नका उहाँले मन्दिर संरक्षण समिती मार्फत नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । न्यौपाने भक्तपुरको सुर्यविनायक क्षेत्रमा जनसेवा र समाजसेवाको कारणले जनताले व्यापक रुचएको ब्यक्ति हुनुहुन्छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अमर शहीद धर्मभक्त बारे केही कुरा

  १६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

चर्चित लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री