सबैभन्दा जेठो वडासदस्य ८६ बर्षीया चन्द्रमायाँ

धादिङ – चन्द्रमायाँ विक उमेरले ८६ बर्ष पुगिन् । सधैं चुलोचौको र घरपरिवारकै साथमा रहने उनी अब वडासदस्य भएकी छिन् ।

स्थानीय तह चुनावमा चन्द्रमायाँ थाक्रे गाउँपालिका ५ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

एमालेबाट निर्वाचित उाी सम्भवत देशकै जेठो वडासदस्य हुन् । आजको नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300