June 6, 2017

संसदमा ओलीलाई देउवाको जवाफ

sher-bahadur-deuba-339x177काठमाडौं, जेठ २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र कानुन अनुसार नै निर्वाचन आयोग बनाएको हुँदा यसको निर्णय मान्नुपर्ने बताएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा विशेष समय लिएर बोल्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्नको जवाफ दिदै भने,‘ चित्त नबुझेमा अदालतमा जाने छुट सबैलाई हुन्छ। मतपत्र च्यातिएको यो मात्रै पहिलो घटना होइन, पहिले पनि यस्ता घटना भएको स्मरण गराउन चाहन्छु।’

उनले अदालतको विषयमा धेरै कुरा गर्न नचाहेको भन्दै आफूहरू सदन अवरोध गर्ने पक्षमा नभएको दाबी गरे।

उनले हुलाकी राजमार्ग  गिरिजाप्रसाद कोइरालाको पालामा सुरू भएको स्मरण गर्दै पूर्वपश्चिम राजमार्ग आफ्नो पार्टीको पहलमा भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्छ : अध्यक्ष श्रेष्ठ

१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !

नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले