श्रीमानसँग सनी लियोनको हट पोज

एजेन्सी ।sunny_cover

पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरिन् । तस्विरमा उनका श्रीमान डेनियल वेबरको साथमा हट पोजमा देखिएकी छिन् ।sunny3

डेनियलले सनीलाई पहिलो पटक लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए, जहाँ डेनियल आफ्नो ब्यान्डको शो गर्न पुगेका थिए । सनी भन्छिन्, ‘त्यसदिन डेनियलले मलाई मेरो नजिक आएर नाम सोधे र फेरि आफ्नो टेबलमा फर्के । त्यसपछि जति पटक त्यो रेष्टुरेन्ट गए मले एक फूलको गुच्छा पाउँथे, डेनियलको यही कुरा मनपर्यो ।’

 

तीन बर्ष डेट गरेपछि डेनियल र सनीले विवाह गरेका थिए । सन्नी भन्छिन्, ‘म डेनियलसँग भेट्दा मेरो आमालाई गुमाएको दुःखमा थिए । मेरो यथार्थता थाहा पाएपछि डेनियलले छोड्छन् जस्तो लागेको थियो, तर उनले मेरो हरेक दुःख–सुखमा साथ दिए ।’sunny1

 

एक अन्तरवार्तामा डेनियलले भनेका थिए, ‘भारतमा वयस्क फिल्मलाई अस्विकार गरिन्छ, तर मलाई न त सनी पोर्न भएकोमा पश्चाताप छ, न पोर्न स्टारको पति भनेको सुन्दा दुःख लाग्छ । हामी एक असल साथी हौ, बिजनेस पार्टनर्स हौ ।’

 

सनी र डेनियल दुवैको रुची मिल्छ र उनीहरु खेलकुद, जिम साहसिक यात्रामा जान खुब मन पराउँछन् । डेनियलका अनुसार सनीको रिस एकदम खतरनाक हुन्छ र त्यसबेला उनको अघि जाने हिम्मत पनि गर्दैनन्  । तर, सनी निकै धैर्य रहेको डेनियल बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन

७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर

गीतसंगीत र चलचित्र क्षेत्रमा ठगि गर्ने गिरोह सक्रिय छन् : गीतकार अनु शाह

२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा 

२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।