शीर्ष मधेसी नेता बागीले हैरान

mahanta-thakur-upendra

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उम्मेदवार खडा भएका छन् ।

राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उम्मेदवारी दिएका छन् ।

त्यस्तै महन्थ ठाकुरविरुद्ध राजपाकै निवर्तमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

 

photo

NOC1-250x300