May 24, 2017

शारारिक सम्बन्धमा चरमसुखका यी ८ रहस्य

फीलगुड-का-अहसास

एजेन्सी । जब शरीरिक सम्वन्ध राखिन्छ तब शरीरमा उत्तेजना पैदा हुन्छ तब रक्त चाप बढ्छ । रगतको ‘फ्लो’ वाँकी भागमा दगुर्न थालेपछि मांशपेशिको तनाव कम हुन्छ ।

यौन सम्वन्धको दौरानमा भने यो चरमसुखको अवस्था हो । चरमसुखका वारेमा कैयौं भ्रमहरू रहेका छन् र सही जानकारी धेरै थोरैलाई मात्र हुन्छ । यस्तोमा यस वारे जानकारी राख्नु आवश्यक छ । यहाँ यस्तै ८ रहश्यका वारेमा जानकारी दिइने छ ।
१) महिलामा चरमसुख

– अमेरिकी वयस्कहरूको ठूलो संख्यामा गरिएको सर्भेक्षणमा यो खुलासा भएको छ कि महिलामा पुरुषभन्दा ३ गुणा बढी चरमसुख हुन्छ । हरेक ३ महिलामा एकले आफ्नो पतिसंग चरमसुख प्राप्त गर्दैनन् । करिव ८० प्रतिशत महिलाले यौन सम्वन्धमा चरमसुख प्राप्त गर्दैनन् । हस्त मैथुनबाट भने उनीहरूलाई चरमसुख प्राप्त गर्न कुनै कठिनाइ नरहने बताइन्छ ।

२) पुरुषमा स्खलन विनानै चरमसुख

— स्खलन र चरमसुख दुई फरक प्रकृया हुन् । चरमसुखको अनुभुत मस्तिष्कले गर्छ भने विर्य वाहिर निश्कनु सृंखलावद्ध संकुचनले हुन्छ ।

३) प्रसवका दौरान पनि कुनै महिलाले चरमसुख प्राप्त गर्छन्

— वच्चा जन्माउँदा पनि कुनै महिलाले चरमसुख प्राप्त गर्छन् तर, यस्तो महिलाको संख्या निक्कै कम भएको एक सर्भेले देखाएको छ ।

४) चरमसुखपछि खुसी

— चरमखुसीपछि तपाई पहिलेभन्दा बढी खुसी, स्वस्थ्य र उर्जावान महशुस गर्नुहुन्छ । किनभने चरमसुखको दौरान तपाईको मस्तिष्कले एक खालको केमिकल फाल्दछ जसलाई ‘पीइए’ नामले चिनिन्छ ।

५) नियमित चरमसुखले डिप्रैशन हटाउँछ

– नियमित चरमसुख प्राप्त गर्नेको शरीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ । यसले चिसो र इन्फेक्सनबाट छुट्कारा दिलाउँछ ।

६) बढ्दो उमेरसंगै चरमसुख बढ्छ

— उमेर बढेसंगै चरमसुख प्राप्त गर्ने क्षमता बढ्ने गर्छ ।

७) चरमसुखको व्श्वि रेकर्ड

– १९९६ मा एक क्यालिफोर्नियाँकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी थिइन् । यो नै विश्वमा अहिलेसम्मको धेरै समय प्राप्त गरेको चरमसुख मानिएको छ ।

८) २० प्रतिशत महिलालाई ‘किस’ बाट चरमसुख

– अध्ययन्अनुसार १० प्रतिशतले व्यायामको दौरान, केहीले स्तन स्पर्शका दौरान र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रमिकहरु द्धारा नागरिक कम्युनिटी हस्पिटलको प्रशासन कक्षमा तालाबन्दी

२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा

पाटी भन्ज्याङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८भदौ,भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.-८को आयोजना र हेल्दी हार्ट क्लिनिकको सहयोगमा पाटिभन्ज्याङमा एकदिवसीय निशुल्क

गठबन्धन सरकारले डिजेल र मट्टीतेलको मूल्य बढायो

काठमाडौं, भदौ १ ७  गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी

युवा संघको आयोजनामा तिज बिशेश सरसफाइ कार्यक्रम

८भदौ,भक्तपुर। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले जडिबुटीदेखि भक्तपुरको गठ्ठाघरसम्मको फोहोर उठाएको छ।बुधबार तीज विशेष

सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्दै

७ भदौ,भक्तपुर। सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।अस्पतालले