शव गाड्ने ठाउँसम्म नभेटेपछि…

३० साउन, काठमाडौं – निरन्तरको वर्षाका कारण विरामी भएका सप्तरीको कुलारी गाउँका ८ बर्षीय बाल कमल सदाको मृत्यु भयो । तर उनका आफन्तले उनको शव गाड्ने ठाउँसम्म पनि पाएनन् ।

koshi-dead-boday-1

उनका काका देव कुमार सदाले काखमा बोकेर लगेर उनको शव कोशीमा बगाइदिए । यो हृदय विदारक फोटो जर्मनीमा रहेको युरोपियन प्रेसफोटो एजेन्सी इपीएका लागि नेपालबाट फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।

 

photo

NOC1-250x300