वेटरसँग ‘एग्स’ माग्नु पर्नेमा ‘सेक्स’ मागिन रियाले

riya-388x220एजेन्सी । ‘डार्क चकलेट’ मा शीना वोराको भुमिका निर्वाह गरेकी भारतीय नायिका रिया सेनले फेरी अर्को चललिचत्रमा लेस्बियनको चरित्र निर्वाह गरेकी छिन् । एक अन्तरर्वार्ताको क्रममा रियाले भनिन् ‘म यति सेक्सी छु युवतीसमेत मेरो छेउमा आउन चाहन्छन्’ हालै मुम्बईको एक रेष्टुरेन्टमा रियाले वेटरसँग एग्स माग्नु पर्नेमा सेक्स मागेपछि हाँसोको पात्र बनिन् ।

रिया अँधेरीस्थित एक रोष्टुरेन्टमा पुगेकी थिइन् । यो रेष्टुरेन्टमा ‘सेक्स अन द बीच’ प्रसिद्ध ठाउँ पनि छ । यो स्थान रेष्टुरेन्टमा आउने ग्राहककै चाहनामा बनाइएको थियो । यही रेष्टुरेन्टमा अर्को एउटा परिकार छ ‘एग्स अन द बीच’ ।

 

photo

NOC1-250x300