February 23, 2017

विभिन्न पत्रिकामा आज छापिएका समाचारहरु

patrapatrika-bimal-250x150o

१२ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित हुने लगभग सबै राष्ट्रिय दैनिकहरुले निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र भारतले अरुण तेस्रो जलबिद्युत परियोजना बनाइदिने समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

 

आजको कान्तिपुर दैनिकले फ्रन्टपेजमा बैशाख १६ मा उम्मेदवारी दर्ता भन्ने समाचारलाई फ्रन्टपेजमा छापेको छ भने अर्को समाचार अरुण तेस्रो बन्ने भन्ने छ ।

निर्वाचन कार्यतालिकाका अलावा सरकारले हचुवाका भरमा कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेर नेपालको कुटनीति ओरालो लागेको समाचारलाई आजको नागरिक दैनिकले फ्रन्टपेजमा छापेको छ ।

आजको अन्नपूर्ण पोस्टले बिद्युत आपुर्ती निरन्तर शिर्षकमा कुलमान घिसिङको भनाइसहितको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ । आइजीपी बिबादबारे बहस सुरु भएको समाचार पनि उसको फ्रन्टपेजमा छ ।

नयाँ पत्रिका, गोखरापत्र दैनिक लगायतले निर्वाचन कार्यतालिकाबारेको समाचारलाईनै फ्रन्टपेजमा छापेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा

चिनियाँ राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष चाङ्सु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा

दुबईमा युवाहरूलाई अलपत्र पार्ने मेनपावरका विरुद्ध उजुरी

२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign