प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ ।
यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो ।
महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विघा जमिन आफूहरुले पुन कव्जामा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
सुकम्बासीहरुलाई डर, त्रास, धम्की र घरपरिवारहरुलाई यातना दिन रातिराति मदिरासेवनको नसामा गएर किसान र सुकुम्बासीहरुलाई अनयासै दुःख दिने हर्कत गरिएको भन्दै विप्लव समूहले त्यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।
पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
Bypeoplenepal. बाग्लुङ, १९ साउन । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद,