विद्युत चोर्नेबाट दुई अर्ब

वैशाख २६, भैरहवा – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवाले विद्युत चोरी गर्ने एक हजार पाँच सय जनालाई जरिबाना गरी दुई अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन गरेको खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।

रुपन्देही जिल्लामा मर्चवार, लुम्बिनी, अमुवा, साडी, सूर्यपुरा, धकधई क्षेत्रमा सबैभन्दा बढी विद्युत चोरी

भइरहेको छ ।

चोरी गर्ने त्यस क्षेत्रका ग्राहकलाई थुनामा राखी कारबाही गरिएको केन्द्र प्रमुख मुनिन्द्र ठाकुरले जानकारी

दिए ।

 

photo

NOC1-250x300