वरिष्ठतम न्याधीश पराजुलीकोको ‘एसएलसी प्रमाणपत्र’ भेटिएन

Gopal-Parajuli

११ वैशाख , काठमाडौं -२०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्याधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो ।

 विद्यार्थीको नाम ठेगाना जन्ममिति र पिताको नाम लगायत व्यक्तित्व विवरणको अभिलेख हुने रजिष्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ ।

 

नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहेपनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो । ‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ ।’ क्याम्पस प्रशासन स्रोतले भन्यो ।आजको कान्तिपुर  दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300