लापर्वाहीका कारण सवारी दुर्घटना भए लाइसेन्स खारेज

download (4)१२, काठमाडौं । सवारी लापर्वाहीका कारण भईरहेका सवारी दुर्घटना भई कसैको मृत्यू भएमा चालकको
हुने भएको छ ।

सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए ।

उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाईएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए ।

 

photo

NOC1-250x300