ललितपुर महानगरमा कांग्रेस र एमालेबीच बराबरी जित

जेठ ४, ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ। कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ भने एमाले २, ३, ४ र ५ मा विजयी भएको छ।

का‌ंग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन्।

एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन्। महानगरको मेयरका लागि कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300