March 28, 2017

लगन जुराउने ज्योतिषी बालविवाहविरुद्ध

चैत १५,डोटी – बालविवाह न्यूनीकरण गर्न रुढीवादी परम्पराविरुद्ध यहाँका ज्योषिहरुले एकजुट भई लाग्ने प्रतिवद्धता गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

दिपायल सिलगढी नगरपालिकाभित्र बसोबास गर्ने ज्योतिषहरुले सोमबार सिलगढी नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन् ।

विवाहको लगन जुराउने, चिना बनाउने र नामकरण गर्ने जस्ता धार्मिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ज्योतिषहरु यस कार्यमा एकजुट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को

गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय

११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने