रौतहट २ दिनमै १५ घरमा लाखौंको चोरी

vector-thiefरौतहट, २ कात्तिक । रौतहटमा चोर आतंक फैलिएको छ । चोरहरुले जिल्लाको छुटाछुटै स्थानमा दुईदिन भित्रै १५ घरबाट लाखौं मुल्य बराबरको धनमाल लुटेको छ ।

प्रहरीका अनुसार चोरसमुहले मंगलबार राती गरुडा नगरपालिका वडा नम्बर ७ पिपरीयामा ४ घरमा सुरुंग खनेर चोरी गरेको छ ।

सियाराम यादव, पहलाद पटेल, पनीलाल बैठा र शम्भु पटेलको घरमा सुरुङ खनेर करिब नगद, गरगहना तथा कपडा गरी दुईलाख बराबरको धनमाल लुटी लगेको प्रहरी निरिक्षक केशब रेग्मीले जानकारी दिए ।

 

photo

NOC1-250x300