१६ असार, रोल्पा । रोल्पाको दुइखोली गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारको मत बराबर भएपछि चिठ्ठा तानेर छिनोफानो गरिएको छ ।
कांग्रेसका भिमबहादुर खत्री र माओवादी केन्द्रका झपिराम डाँगीको मत बराबर भएको हो । दुबैले ४९१–४९१ मत ल्याएपछि गोला प्रथाद्धारा माओवादीका डाँगी बिजयी भएका छन् ।
अन्य पदमा भने माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नं १ र २ मा माओवादी केन्द्रले जित हात पारिसकेको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी