३असोज,काठमाडौं।
अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा १६ देखि २४ घण्टा कुर्ने झन्झट हटेको छ।
रोमानियामा संचालित मनि ट्रान्सफर एजेन्सी Smith & smith र रोमानियामा कार्यरत पत्रकार युवराज लामिछाने बिच नेपालीहरुले रोमानिया बाट पैसा पठाउदा लाग्ने चर्को शुल्क र कम रेटको समस्या बारे छलफल पश्चात् यस्तो निर्णय भएको हो ।
उनिहरुले अब यो समस्या समाधानका बाटाहरु खोज्ने वाचा पनि गरेको पत्रकार लामिछानेले जानकारी दिएका छन ।
उनले भनेका छन।रोमानिया बाट नेपाल पैसा पठाउदा प्राय: जसो मनि ट्रान्सफर एजेन्सीहरुले चर्को कमिसन लिन्छन् । र रेट कम दिन्छन् ।
पछिल्लो समय Smith & smith ले नेपालीहरुको महान् चाड वडा दशैको अवसर पारेर एउटा अफर ल्याएको छ। उक्त अफर अन्तर्गत हामीले जति सुकै पैसा पनि जम्मा 10 ron / lei मा नेपाल पैसा पठाउन सकिन्छ। उक्त अफर आगामी November 15 सम्म रहने छ।
यो सेवाको लागि नेपाल बाट smith & smith लाई नेपालको esewa ले सहयोग गर्ने छ ।
रोमानिया बाट पठाएको रकम नेपालको जुनसकै esewa शाखा / esewa wallet or नेपालका जुनसुकै बैकबाट निकाल्न सकिन्छ।
तपाईहरुले पनि दशै तिहारको बेला आफ्नो परिवारलाई पैसा पठाउन चाहनु हुन्छ भने smith & smith लाई रोज्नु होला । छिटो छरितो पैसा पुग्ने / उच्च शुल्क दिने / कम रेटमा ।
साथै आजैको दिन बाट म पनि Smith & smith मा अफिसियल रुपमा जोडिएको छु । हाम्रै नेपालीहरु लाई सहयोग पुग्ने काम गर्ने संस्था सँग जोडिन पाउदा एकदम खुशी पनि लागेको छ।
अफिसियल रुपमा Smith & smith संग जोडिनुभएकोमा रोमानियामा कार्यरत पत्रकार युवराज लामिछाने लाई पिपिलु नेपाल मिडियाको तर्फबाट हार्दिक बधाई तथ शुभकामना व्यक्त गर्दछौं ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी