people Nepal » रोजिएका पाँच महिला रोजिएका पाँच महिला – people Nepal

रोजिएका पाँच महिला

जेठ ४, नवलपरासी – उम्मेदवार छनोटमा महिलालाई बढी मात्रमा उपप्रमुखमा खुम्च्याए पनि मतदाताले हालसम्म महिलालाई पाँच स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् ।

नवलपराासी हुप्सेकोट पहिलो यस्तो गाउपालिका बनेको छ जसको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा महिला खाएका छन्यो,  खबर आजको कान्तिपुर दैनिकमा छ ।

अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा उमालेकी स्वतन्त्र कोपला मल्लको जियलाई मतदाताल उत्साहप्रद रुपमा लिएका छन् ।

जुम्लाको चन्दनाथ नगरपालिका प्रमुख निर्वाति कांग्रेकी कान्तिका सेजुवाल । नवलपरासी हुन्ेकोट गाउँपालिका अध्यक्ष बनेकी कांग्रेसकी प्रमुख लक्ष्मी पाण्डे ।

म्याग्दीको धौलागिरि गाउँपालिका अध्यक्षमा जियी एमालेकी थमसरा पुन । लमजुङको दुधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसको छुपिमाया गुरुङ र, चितवनको ईच्छाकामना गाउँपालिका अध्यक्षमा विजयी कांग्रेसकी गीता गूरुङ ।