
कपिलबस्तुको अञ्चलपुर, लुम्बिनी गेट र देवकोटाचोकमा फाट्टफुट्ट प्रदर्शनकारी रहेकोले सो क्षेत्रमा सवारी न्यून मात्रामा चलेको छ । जसकाकारण, प्रहरीले सो क्षेत्रबाट चल्ने सवारीलाई भित्रीबाटो हुँदै डाईभर्सन गरेको छ । भित्री बाटोमा भने निर्वाध रुपमा सवारी चलिरहेको भैरहवाबाट स्थानीय पत्रकारले जानकारी दिए ।
उनका अनुसार यी तीन चोकबाहेक अन्यत्र निर्वाध रुपमा सवारी चलिरहेको छ भने शिक्षणसंस्थाहरु बन्द गरिएको छ । सामान्य पसलहरु भने निर्वाध सञ्चालनमा आईरहेको छ ।