भैरहवा – रुपन्देहीमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले ५ सेल आश्रु ग्यास प्रहार गरेको थियो भने राउतका कार्यकर्ताले ट्रकमा समेत आगजनी गरेको बताइएको छ ।
रुपन्देहीको मझगावामा आयोजना गरेको आमसभा प्रहरीले रोक्न खोजेपछि सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको बताइएको छ ।