रिलिजअगावै रजनीकान्तको फिल्मले तोड्यो ‘बाहुबली २’ को किर्तिमान

Bahubali-vs-2.0मुम्बई । बहुप्रतिक्षित फिल्म ‘बाहुबली २ ‘ र रजनीकान्तको २ बीच कडा टक्कर देखिएको छ । यी दुवै फिल्मले रिलिज अगावै केही किर्तिमान समेत बनाइसकेका छन् ।

रनजीकान्तको फिल्म ‘कबाली’ ले बनाएको ट्रेलर भ्यूजको किर्तिमान ‘बाहुबली २’ ले तोडेको छ । त्यस्तै २ ले स्याटलाइट अधिकारको मामलामा ‘बाहुबली २’ लाई पछि पारेको छ ।

फिल्म २ ले हिन्दी, तेलगु र तमिल भाषाका लागि स्याटलाइट अधिकार ११० करोडमा बिक्री हुँदा ‘बाहुबली २’ ले ७८ करोडमा चित्त बुझाउनु पर्‍यो ।

प्रभास अभिनित फिल्म ‘बाहुबली २’ अप्रिल २८ बाट प्रदर्शनमा आउने छ ।

 

photo

NOC1-250x300