March 4, 2017

राष्ट्रपति ट्रम्पले गरे सेसन्सको रक्षा

फागुन २१

अमेरिका – अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सलाई हटाउन दवाव बढिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै ‘इन्मान्दार मान्छे’ भएको दावी गरेका छन् ।

सेसन्सले आफ्नो जिम्मेवारी सही रुपमा गरेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् । विपक्षी डेमोक्रयाट नेताहरुले सेसन्सले अमेरिकी राष्ट्रपतिय निर्वाचनको बेला रुसी अधिकारीलाई भेटेको भन्दै पद त्याग गर्न दवाव दिँदै आएका छन् ।

सेसन्सले निर्वाचनको विषयमा रुसी अधिकारीसँग कुनै
भेट नगरेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आईपुगिन

काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो

सामाजिक कार्यमा वल्डलिङ्क, सिराहामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

२५ भदौ,सिराहा । नेपालको सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड्लिङ्क कम्युनिकेशन प्रा.लिले ‘शिक्षा र

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

नेपालमा बसेर रोमानियांबाट पोर्चुगल मानव तस्करी,१० लाख खर्च जेलको बसाई

पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड एसपीपीको गाँठो फुकाउदै

काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज

एजेन्सी, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ