राष्ट्रपतिबाट १२ वर्षमा हुने ठेचोको श्वेत भैरव नाचको अवलोकन

७ कार्तिक,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ले ललितपुरको ठेचोमा हुने नवदुर्गा देवी नाचको १२ वर्षमा हुने श्वेत भैरव निकाल्ने साईत कार्यक्रमको अवलोकन गर्नुभएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन,लालितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेको उक्त कार्यक्रममा राष्ट्रपती भण्डारीले नवदुर्गा देवीको पूजाआर्चना गरी टीकाप्रसाद ग्रहण समेत गर्नुभएको थियो ।

सांस्कृतिक,ऐतिहासिक तथा प्राचीन महत्व बोकेको ठेचोको यो १२ वर्षे जात्रा अन्तर्गत ‘आंग नाच’ अर्थात १२ वर्षमा १ पटक मात्र श्वेत भैरवको नाच प्रस्तुत गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को

समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा

९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन

रौतहट -३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

८ मंसिर ,काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । नेकपा (एमाले)

महेश बस्नेतले देखाएर उच्च राजनीतिक संस्कार दुर्लभ थापाको निवासमै गएर दिए बधाई

८ मंसिर,भक्तपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा निवर्तमान सांसद महेश बस्नेतले उच्च राजनीतिक

३४,१७० मतको भारी मतान्तरले चितवन क्षेत्र नं २ बाट रवि लामिछाने विजयी

८ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य

देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वीसुब्बा गुरुङ निर्वाचित

४ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा (एमाले)