people Nepal » राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिलाई कति ? राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिलाई कति ? – people Nepal

राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिलाई कति ?

sarkari-salary_RPJKOKwdnG

असार ६, काठमाडौं  – राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६  रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ । यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।