रामनवमीको शुभकामना दिँदै ज्ञानेन्द्रले भने –नेपाली राज्य प्रणालीमा चर्को खडेरी

काठमाडौं, चैत २३ – पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठाका कारण नेपाली राज्य प्रणालीले चर्को खडेरी भोग्नुपरेको बताउनुभएको छ । रामनवमीको अवसरमा बुधबार शुभकामना दिंदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

resize_image
शुभकामना वक्तव्यको पूर्ण पाठ :

त्रेता यूगमा यो धरतीमा लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।

परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी हो । त्यसैले भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको छ ।

रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भुलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस् यही मेरो कामना छ ।

जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

समाजसेवी न्यौपानेले मातारेश्वर मन्दिरमा बाध्यवादन सामाग्रीको लागि नगद सहयोग हस्तान्तरण

१९ मंसिर,भक्तपुर । समाजसेवी एवं नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले सुर्यबिनायक नगरपालिका वडा

प्रदेशसभाको प्रत्यक्षमा संघीयतावादी माओवादी ५५ सिटमा खुम्चिदा,संघीयता विरोधी राप्रपाको ११ सिट

१९ मंसिर,काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर

राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन काठमाडौं महानगरको अधिवेशन सम्पन्न,अध्यक्षमा करुणा पुरी

१८ मंसिर,काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को सशक्त घटक युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल

गठबन्धनको अस्थिर सरकार बनेमा नेपाली श्रम बजारमा झन ठूलो असर पर्छ : अध्यक्ष श्रेष्ठ

१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको