राजपाले मानेन : सरकारमाथि यस्तो आरोप

सरकारले प्रदेश २ को निर्वाचनde-15062017114547-1000x0 सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।सरकार र राजपाका नेताबीचको छलफलमा राजपाका नेताहरुले आफूहरुले उठाउँदै आएको माग सम्बोधन भएमात्रै आन्दोलन स्थगित गर्ने सर्त राखेका थिए ।विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा सहभागी हुन नसक्ने अडान राजपाले राखेको भएपनि सरकारले एकतर्फी रुपमा २ नम्बर प्रदेशको निर्वाचन सारेको आरोप राजपाले लगाएको छ ।

 

photo

NOC1-250x300