राजपाप्रति स्थानीयको आक्रोश : राजपा भन्छ – आन्दोलन जारी छ

rajapa-masal-julus-2_48BNCGDRrA

स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राजपा नेपालले गरेको बन्दखप्रति २ नम्बर प्रदेशमा आक्रोश व्यक्त गरिएको छ ।

निर्वाचन नभएपनि राजपाले बन्दको आह्वान गरेको भन्दै जनकपुरमा केही युवाले आक्रोश व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

राजपाका नेता महेन्द्र राय यादवले निर्वाचनको विरुद्धमा आन्दोलन जारी रहेको बताउँदै केही प्रदेशमा सरकारले बलपूर्वक निर्वाचन गराएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

चर्चित लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी