राजपाद्धारा आन्दोलनका कार्यक्रम घोषणा

madhesi-party-united-9-rajapa_qfzaUOkfhU

काठमाडौं -मन्त्रीपरिषद्ले प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावलाई असोज २ गते सारेको निर्णयलाई राष्ट्रिय जनता पार्टी नेपालले विरोध गरेको छ ।
आफूहरुको सहमति बेगर सरकारले आफू खुशी चुनावको मिति सारेको ठहर गर्दै राजपा नेपालले त्यसको विरुद्धमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार बन्द कार्यक्रमको आज अन्तिम दिन थियो । भोली लाठी जुलुस र पर्सी अर्थात ४ गते मनोनय दर्ता गराउने दिन मधेश बन्द कार्यक्रम थप गरेको छ ।
अरु आन्दोलनका सबै कार्यक्रमहरु यथावत राखेको छ । 

 

photo

NOC1-250x300