राजपाको चारदिनसम्म चलेको बैठकको निर्णय : चुनाव बहिस्कार गर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन rajapa-congress-maoist_V6hukyViDcशनिबार पारित गरेको छ । 

निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको छ ।

 

photo

NOC1-250x300