राखी सावन्तको अस्लील भिडियो लिक

rakhi-768x598एजेन्सी । बलिउड आइटम गर्ल राखी सावन्त फेरि चर्चामा आएकी छिन् । त्यसो त उनी वेला–वेलामा विभिन्न बहानामा चर्चामा आइरहन्छिन् । उनको नकारात्मक चर्चा बढी हुने गरेको छ । पछिल्लो समय उनको एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छिन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन ।

एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । चर्चामा छाउनका लागि राखी जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने भएकीले त्यसो गरेको हुन सक्ने अनुमान लगाइएको छ

 

photo

NOC1-250x300