रवीन्द्र मिश्र काठमाडौँबाट चुनाव लड्ने

२३ असोज, काठमाडौं : प्रतिनिधिसभाको आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीले विभिन्न क्षेत्रहरुका लागि आफ्ना उम्मेदवारहरु छनौट गरेको छ । पार्टी मुख्यालयमा आज बसेको बैठकले निर्वाचनका लागि उम्मेदवारहरु तय गरेको हो ।

पार्टी प्रवक्ता रमेश पौडेलका अनुसार पार्टीका सह–संयोजक रवीन्द्र मिश्र काठमाडौँ जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने छन् । त्यस्तै, अर्का सह–संयोजक उज्जवल थापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन् ।

 

photo

NOC1-250x300