रबिन्द्र मिश्रले पनि बनाउने भए नयाँ पार्टी

फागुन १७  काठमाडौं – चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् ।

दृष्टि साप्ताहिकमा खबर छ– मिश्र नयाँ पार्टी स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेका हुन् ।

 

photo

NOC1-250x300