रक्सी बेच्ने बार भन्दा अदालतको बार सबैभन्दा खराब : ओली

kp-oli-2-726x405काठमाडौं, वैशाख २२– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान्यायाधीसविरुद्धको महाभियोगबारे सर्वोच्चले गरेको अन्तरिम आदेशले न्यायँ ज्यूदो रहेको अनुभूति भएको बताएका छन् ।

शुक्रबार कान्तिपथस्थित एल्लो प्यागोडामा आयोजित पार्टीका उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीसमाथिको महाभियोग तथाकथित झुठो रहेको भन्ने पुष्टी भएको बताए । सत्तापक्षले निहीत स्वार्थमा महाभियोग दर्ता गराएको भन्दै केही उद्देश्य पूरा भएको आरोप लगाए ।

‘कतिपय हामीलाई पनि चित्त बुझेको छैन,’ ओलीले भने, ‘तर हामीले महाभियोग लगाएका छैनौ ।’ ओलीले महाभियोग दर्ताले अझै पनि केही नबिग्रेको उल्लेख गर्दै महाभियोग फिर्ता लिन आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले बार एशोशिएसनप्रति पनि तिखो ब्यङग्य प्रहार गरे । समयको बारदेखि रक्सीखाने बारसमेतको चर्चा गर्दै ओलीले चार किसिमको बारमध्ये सबैभन्दा खराब अदालतको बार रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भक्तपुर क्षेत्र नं. २ प्रदेश (क) मा एमालेका किरण थापा विजयी

८ मंसिर,भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार

माओवादी केन्द्रको गढ मानिने रुकुम पुर्वमा पनि स्वतन्त्र उम्मेदवार विजयी

७ मंसिर,काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रको गढ मानिने रुकुममा पनि स्वतन्त्र उम्मेदवार सुरल

मतदान कार्यमा जेष्ठ नागरिकहरु उत्साहित,म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

४ मंसिर,म्याग्दी । जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान

मानव तस्कर राजनीति र फ्री भिसा फ्री टिकट गरिब झुक्याउने नाटक

नेपाली युवाहरूलाई बिश्वका श्रम बजारहरुमा बिक्री गर्नको निमित्त वैदेशिक रोजगार बिभागले स्थापित गरेको फ्री भिसा

मालेमा केन्द्रको चुनाव बहिस्कार कार्यक्रम यथावत,व्याक भोटको प्रचार गरेकोमा आपत्ति

१ मंसिर, हेटौंडा,नेकपा (मालेमा केन्द्र) ले लिएको आगामी संसदीय तथा प्रदेशसभाको निर्वाचन बहिष्कारको निति यथावत