प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।
काठमाडौ ।राष्ट्रवादि बिधार्थि संघले राष्ट्रिय प्रजातन्त्र दिबशको अवसरमा प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।संघको केन्द्रीय कार्यालय थापाथलिवाट सुरु भएको र्यालि शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।कार्यक्रमलाई संघका केन्द्रीय संयोजक तारा प्रकाश अर्याल लगायतले सम्बोधन गर्नुभएको थियोे ।स्मरण रहोस संघले स्ववियु निर्वाचनको अौचित्यमाथि राजनितीक भर्ति केन्द्र मात्रै बनेको भन्दै निर्वाचन बहिष्कारको माग
उठाँउदै अाएको छ।कार्यक्रमका केही तस्बिरहरू :