युवा पुस्ताको ट्याटु मोहः कस्ता चित्र खोपाउँदैछन्,हेर्नुस् १५ तस्वीर

tattoo-exhibition-In-KTM-11-768x519१९ चैत, काठमाडौं । पछिल्लो दिनमा नेपाली युवा युवतीहरुमा ट्याटु मोह बढ्दो छ । राजधानीमा सुरु भएको नेपाल ट्याटु कन्भेन्सनमा युवा युवतीहरुको सहभागिताले त्यही भन्छ ।

 

सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको सातौं अन्तराष्ट्रिय नेपाल ट्याटु महोत्सवमा पुगेका युवा युवतीहरु शरीरका विभिन्न अंगमा विभिन्न आकृतिका ट्याटु बनाइरहेका थिए ।

ट्याटु खोपाउन पुग्नेहरूमा विदेशीहरूको संख्या पनि उल्लेख्य छ ।उनीहरु शरीरका विभिन्न स्थानमा बुद्ध, गणेश लगायतका भगवानको आकृति बनाउन चाहन्थे । यस्तै ड्यागन लगायतका विभिन्न आकृति बनाउने विकल्प पनि छ । निकै पीडा हुने भएपनि उनीहरुमा एक प्रकारको खुसी देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत

संविधान दिवसको अवसरमा एमालेको वाकाथन,अध्यक्ष ओली युवासंग पैदल यात्रामा

३० भदौ,काठमाडौं ।    संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा

चिनियाँ राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष चाङ्सु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा

दुबईमा युवाहरूलाई अलपत्र पार्ने मेनपावरका विरुद्ध उजुरी

२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign