युवतीलाई दुव्र्यवहार गरेपछि..

जेठ ९, राजविराज – सुस्त मनस्थिति भएकी १९ बर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले सप्तरी कृष्णासवरन गाउँपालिका २ सीतापुरका २६ बर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको हो ।

आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

 

photo

NOC1-250x300