यी हुन संसारकै दश शक्तिशाली सेना, थाहा पाउनुहोस् नेपालको स्थान

American-Army-750x424चैत्र – १२। संसारमा सबैभन्दा शक्तिशाली सेना अमेरिकाको मानिन्छ । यसको एक वर्षको बजेट करिब पाँच खर्ब ८१ अर्ब अमेरिकन डलर छ । दोस्रो नम्बरमा रसिया छ भने तेस्रो नम्बरमा नेपालको छिमेकी राष्ट्र चीन रहेको छ । चीनले सेनाका लागि वर्षेनी एक खर्ब ५५ अर्ब छुट्याउँछ भने रसियाले ४६ अर्ब छुट्याउने गर्दछ ।

त्यस्तै भारतीय सेनामा पनि विश्वमा चौथो स्थिनमा आउने गर्दछ । भारतले सेनाका लागि वर्षेनी ४० बिलियन डलर खर्च गर्ने गर्दछ । नेपाल भने ९८ औँ स्थानमा छ । नेपालले सेनाका लागि वर्षेनी दुई अर्ब १० करोड अमेरिकी डलर खर्च गर्ने गर्दछ । नेपालभन्दा अगाडि लुथेनिया रहेको छ भने नेपालभन्दा पछि दक्षिणी सुडान रहेको ग्वोबल फायरपावर इन्डेक्सले उल्लेख गरेको छ ।

उसको विवरणअनुसार अमेरिका पहिलोस्थिानमा भने रुस दोस्रो, तेस्रो चीन, चौँथो भारत, पाँचौँ फ्रान्स, छैठौँ ब्रिट्रेन, सातौँ जापान, आठौँ तुर्की, नवौँ जर्मन र दशौँ नम्बरमा इटाली रहेका छन् । ग्लोबलले १ सय २६ देशका सेना, उसको रक्षा खर्च र सैनिकका लागि आवश्यक हातहतियारको पूर्ण विवरण सहित खाका तयार गरेको हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को

गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय

११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को

समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा

९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन