people Nepal » यी हुन आपसमा नाता सम्बन्ध भएका बलिउड कलाकार यी हुन आपसमा नाता सम्बन्ध भएका बलिउड कलाकार – people Nepal

यी हुन आपसमा नाता सम्बन्ध भएका बलिउड कलाकार

एजेन्सी । बलिउडका धेरैजसो स्टारहरुको नातासम्बन्धबारे सायद थोरैलाई मात्र जानकारी होला । त्यस्ता केही कलाकारहरु जसको सम्बन्धबारे यहाँ छोटो चर्चा गरिएको छ ।

 

– अभिनेता कुनाल कपुरको विहे महानायक अमिताभ बच्चनकी भतिजी नैना बच्चनसंग भएको छ ।

– नायक अमिर खान र अली जफरविच नजिकको सम्बन्ध नभएपनि यि दुवै नायककी आमा कजिन बहिनी हुन् ।

-अभिनेत्री काजोल र रानी मुखर्जी कजन बहिनी हुन् भने दुवैका पिता कजन भाइ हुन् ।

– अभिनेत्री श्रद्धा कपुर र गायिका — लता मंगेश्वरविच पनि नाता सम्बन्ध छ । श्रद्धाका बाजे लताका कजिन भाई हुन् ।

-अभिनेत्री आलीया भाट र अभिनेता इमरान हास्मी कजन भाई बहिनी हुन् । आलीयाका पिता महेश भट्ट र इमरानकी आमा दाजु-बहिनी हुन् ।

-अभिनेत्री सोनम कपुरकी हजुरमा र अभिनेता रनविर सिंहका हजुरबा भाइ बहिनी हुन् ।