७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो छ कि यिनले अहिलेसम्म १८ जना महिलाको जीवन नै बर्बाद गरिसकेका छन् ।
गिरीले आफ्नो बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा महिलाहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने र ती महिलाहरुलाई बर्बाद बनाएर सडकसम्मै पुर्याइदिने गरेको तथ्य फेला परेको छ ।
यीबाट बर्बाद भएका धेरै पीडित महिला आफ्नो इज्जत र प्रतिष्ठाको डरले खुलेर बोल्न सक्दैनन् । पिडित एक महिला भन्छिन्, बिहे गर्छु भन्ने व्यक्तिले नै विश्वासघात गरेपछि अहिले उनी छागाँबाट खसे झै भएकी छिन् । ३८ वर्षीया महिलाको १८ वर्षकी छोरी छिन् । गिरीले तिनै छोरीलाई समेत दुर्ववहार गर्न खोजे । यतिसम्मको हर्कत गर्ने गिरीप्रति अहिले उनीमा घृणा मात्रै छ ।
(समाचार फोटो न्युज २४)
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी