यी हुन् हेलिकोप्टरलाई काँधमा उठाउँने मान्छे ! Posted on April 11, 2017 by Durga Panta अस्ट्रेलियाका फरान्ज मुलेनरले हेलिकोप्टरलाई आफ्नो काँधमा उठाएर विश्वमा नयाँ इतिहास कायक गरेको छ। उनले करीब ५६० किलो वजन भएको हेलिकोप्टरलाई ३० सेकेण्डसँग उचालेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्। Related