यी हुन् संसारकै सबैभन्दा बढी कमाउने मोडलहरु, कमाउँछन् कति ?

 

एजेन्सी । संसारमा जो कोहि पनि सुन्दर हेर्न  चाहन्छन् चाहे प्राकृतिक सौन्दर्यता होस् या विपरीत लिंगी नै किन नहोस् । कोहि मानिस जन्मदै राम्रा हुन्छन्, जो ग्ल्यामर तथा फेशनतिर पनि आफ्नो नाम कमाउँछन् ।

यो क्षेत्रमा जति चर्चा छ, त्यति नै पैसा पनि छ । आज हामी तपाईलाई संसारका सबैभन्दा बढी कमाउने दस मोडलको कमाइबारे जानकारी गराउँदै छौं । उनीहरुको कमाई थाहा पाउँदा  तपाई अचम्ममा पर्नु हुनेछ ।

यस सूचीको शीर्षस्थानमा ब्राजिलकी मोडल गिसेल बुंडचेन रहेकी छन् । उनले मोडलिङ गरेर मात्र हालसम्म दुई अरब भन्दा बढी कमाइसकेकी छन् । यसबाहेक उनले कमाई गर्ने अन्य स्रोतहरु पनि छन् ।

सबैभन्दा बढी कमाउने शीर्ष दशका मोडलहरुबारे भारतीय सञ्चारमाध्यमले तयार पारेको भिडियो हेर्नहोस्:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन

७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर

गीतसंगीत र चलचित्र क्षेत्रमा ठगि गर्ने गिरोह सक्रिय छन् : गीतकार अनु शाह

२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा 

२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले