यी हुन् देवीलाई खुशी पार्न आफ्नै आमाको बली चढाउने छोरा

Aama-Bali

कोलकाता । भारतको पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको बली चढाएका छन्। पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने तान्त्रिक ३५ वर्षीय नारायण महतोले देवीको मुर्तिमा आफैँलाई जन्म दिने आमाको बली चढाएका हुन्।

 

आफूँलाई तान्त्रिक भन्ने महतोले सपनामा देवीले दिएको सल्लाह अनुसार आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको स्वीकार गरेका गरिसकेका छन्। अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटना भए लगत्तै हतियारसहित दाजुको घर पुगेर महतोले देवीलाई आमाको बली चढाएको बताएका थिए। महतो केही समयदेखि तान्त्रिक बिद्यामा लागेको र घरमै देवीको मन्दिर बनाएको छिमेकीहरुले बताएका छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको

धमाधम क्यासिनोको लाइसेन्स बाँड्दै मन्त्री आले

काठमाडौँ, १३ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण