people Nepal » यी स्थानमा एमालेका उम्मेदवार विजयी यी स्थानमा एमालेका उम्मेदवार विजयी – people Nepal

यी स्थानमा एमालेका उम्मेदवार विजयी

१, जेठ, काठमाडाै । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नम्वर १ मा नेकपा एमालेले जितेको छ । एमालेका तर्फबाट उम्मेद्वार लोक बहादुर डागी विजयी भएका हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १ मा नन्द केसी र २ मा रामबहादुर सुबेदी अध्यक्ष सहित पुरै प्यानल एमाले बिजयी भएको छ ।
मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

अन्य स्थानको भने मतगणना चलिरहेको छ ।