एजेन्सी। रसियन मोडल क्याटरिना लक्टियोनोवाको मृत् शरीर इटली नजिकै समुद्र किनारमा भेटिएको छ। स्थानीय माझीले शरीर भेट्टाएका हुन्। इटिङ डिसअर्डरबाट ग्रसित यी मोडलको मृत्यु भएपछि आमाले सुटकेसमा बन्द गरेर समुद्रमा फालेकी थिइन्। २७ वर्षकी क्याटरिना एनारेक्सियाबाट पीडित थिइन्।
उनी इटलीमा आफ्नी आमासँग बस्थिन। आमा नर्स हुन्। इटलीबाट रुस फर्किएपछि आमाले आफूले कैयौं दिनसम्म छोरीको मृत शरीरलाई आफूसँगै राखेको बताएकी छिन्। छोरीको मृत्युले आफ्नो दिमागले काम नगरेको र आफूले छोरीको लाशलाई सुटकेसमा राखेर समुद्रमा फालेको उनले बताएकी छिन्। उनका साथीले प्रहरीलाई यस विषयमा बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा
वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र
फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको