यी मोडलको मृत शरीर समुद्र किनारमा भेटियो

 

यी_मोडलको_मृत_शरीर_समुद्र_किनारमा_भेटियो,_आमाले_सुटकेसमा_बन्द_गरेर_फ्याँकेकी_थिइन्8569

एजेन्सी। रसियन मोडल क्याटरिना लक्टियोनोवाको मृत् शरीर इटली नजिकै समुद्र किनारमा भेटिएको छ। स्थानीय माझीले शरीर भेट्टाएका हुन्। इटिङ डिसअर्डरबाट ग्रसित यी मोडलको मृत्यु भएपछि आमाले सुटकेसमा बन्द गरेर समुद्रमा फालेकी थिइन्। २७ वर्षकी क्याटरिना एनारेक्सियाबाट पीडित थिइन्।

उनी इटलीमा आफ्नी आमासँग बस्थिन। आमा नर्स हुन्। इटलीबाट रुस फर्किएपछि आमाले आफूले कैयौं दिनसम्म छोरीको मृत शरीरलाई आफूसँगै राखेको बताएकी छिन्। छोरीको मृत्युले आफ्नो दिमागले काम नगरेको र आफूले छोरीको लाशलाई सुटकेसमा राखेर समुद्रमा फालेको उनले बताएकी छिन्। उनका साथीले प्रहरीलाई यस विषयमा बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।यी_मोडलको_मृत_शरीर_समुद्र_किनारमा_भेटियो,_आमाले_सुटकेसमा_बन्द_गरेर_फ्याँकेकी_थिइन्3503

यी_मोडलको_मृत_शरीर_समुद्र_किनारमा_भेटियो,_आमाले_सुटकेसमा_बन्द_गरेर_फ्याँकेकी_थिइन्5558

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल