प्रसंग अष्ट्रेलियाको शहर सिड्नीको हो, जसले ठूलै खैलाबैला मच्यायो । मंगलबार उक्त घटनाको आरोपमा एक महिला र उनका ब्वाइफ्रेन्डलाई अदालतमा पेश गरियो ।
अनौठो त के भने ती युवतीले आफ्नो ब्वाइफ्रेन्डसँग मिलेर १४ वर्षीया किशोरीको बलात्कार गरे ।
आरोपित युवतीको नाम हो, रशेल स्मिथ । २३ वर्षीया युवतीले १ नोभेम्बरमा आफ्ना ब्वाइफ्रेन्ड मैथ्यू ब्लेजलीसँग ती किशोरीको बलात्कार गरेका थिए ।
– सिड्नी प्रहरीका अनुसार, रशेलले सिड्नीको हन्नसवाय मलबाट १४ वर्षीया किशोरीलाई आफ्नो घरमा ल्याएर आएकी थिइन् ।
– त्यहाँ रशेलको घरमा पहिलेदेखि नै ब्वाइफ्रेन्ड मैथ्यू बसिरहेका थिए । दुबैले किशोरीलाई घरमा कैद गरेर उनीसँग शारीरिक सम्बन्ध बनाए ।
– जब किशोरी त्यहाँबाट उम्किएर घरमा पुगिन्, परिवारलाई सबै कुरा बताइन् । परिवारले प्रहरीमा उजुरी गरेपछि आरोपितहरु पक्राउ परे ।
– रशेललाई जब अदालतमा हाजिर गराइयो, त्यसबेला पनि अनौठो देखिन्थे ।
– सुनुवाईका दौरान रशेलले मुस्कुराउँदै हात हल्लाएर जर्जलाई हाई भनिन् ।
– रशेलका वकिलले चाहिँ उक्त आरोप झुट भएको दाबी गरेको छ । उनले भनेका छन्, जुन दिन उसले किशोरीलाई ल्याएको भनिउको छ, त्यो दिन रशेल घरमै थिए ।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२९ पुस,पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिंदै छन ।
२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्
२७ पुस,काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर