यी ठाउँमा कांग्रेस विजयी

१ जेठ, काठमाडौं । दोलखाको जिरी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्ष सहितका सबै पदहरुमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । त्यस्तै रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा पनि कांग्रेस प्यानल विजयी भएको छ ।

नुवाकोट तादी गाऊँपालिका वडा नम्बर १ मा पनि कांग्रेसको प्यानल विजयी भएको छ ।

 

 

photo

NOC1-250x300