यहाँ छन् बिस्वकै सुन्दर महिलाहरु

सुन्दरताले सबैलाई आकषिर्त गर्दछ । दुनियामा सबैभन्दा सुन्दर महिला कहाँ बस्छन् ? यसको उत्तर फरक फरक होला । तर हामीले जुन महिलाहरुको बारेमा कुरा गर्दैछौँ, उनीहरु साँच्चीकै दुनियाका सबैभन्दा सुन्दर महिला हुन् जो कहिल्यै बुढी हुँदैनन्, रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् ।kalash3-263x263

उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु दुनियाकै सबैभन्दा सुन्दर महिला हुन् भन्दा फरक पर्दैन । यो समुदायका महिलाहरु वास्तवमै निके सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभर हुन्छ ।

हुन्जा समुदायका मानिसहरु सबैभन्दा लामो आयु भएका, खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा मानिन्छ । यो समुदायका मानिसहरु कहिल्यैपनि बिरामी हुँदैनन् । यो समुदायका मानिसमा कसैलाई पनि क्यान्सर छैन र यो समुदाय क्यान्सर प्रतिरोधी भएको ठानिएको छ ।

यो समुदायका महिलाहरु १ सय ६० वर्षसम्म मज्जाले बाँच्छन् । यहाँको औषत आयु नै १२० वर्ष छ । यहाँ ६५ वर्षका महिलाले समेत बच्चा जन्माउँछन् । हुन्जा समुदायले आफुलाई सिकन्दरका सेनाका सन्तान मान्दछन् । चौथो सताब्दीमा उनीहरु त्यहाँ आएका हुन् ।

यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको प्रमुख कारण उनीहरुको खाना नै हो । उनीहरु धेरै मात्रामा ओखर खान्छन् । सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ पनि उनीहरुले प्रसस्तै खान्छन् । जिउलाई स्वस्थ राख्नका लागि वर्षको समग्रमा २।३ महिना त उनीहरुले अन्न नै नखाई बस्छन् र केवल जुस मात्र खाने गर्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

  आश्विन  १०, महोत्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने

सुरेश बहादुर श्रेष्ठको स्पष्टीकरण,आफुमाथिको आरोप निराधार र कपोलकल्पीत ।

८ असोज,भक्तपुर। भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका भाईस प्रेसिडेन्ट सुरेश बहादुर श्रेष्ठले आफुमाथी

मेलम्ची नगरपालिका वडा नं -९ द्वारा सड्क सफा गर्ने कार्य सुचारु

६ असोज,मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ९ ले सडक सफा गर्ने कार्य सुचारु

सिन्धुज्वाला हाईड्रोपावर विरुद्ध मुद्दा हाल्ने तयारी

६ असोज,काठमाडौं। काठमाडौंको तिनकुनेमा हेड अफिस रहेको तथा  सिन्धुपाल्चोकको गुम्बामा संचालनको कार्यक्षेत्र रहेको अपर नेसम