११ असार , टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबेले जापानको संबिधान संशोधन हुन सक्ने संकेत गरेका छन् । उनले आफ्नो पार्टी लिब्रल डेमेक्र्याटिक पार्टीले संसदको दोस्रो अधिवेशनमा जापानको संबिधान संशोधन प्रस्ताव पेश गर्ने बताए । ‘मलाई लाग्छ हाम्रो पार्टीले संसद अधिवेशन सकिनु पूर्वनै संबिधान आयोगमा संबिधान संशोधन प्रस्ताव दर्ता गर्नेछ,’ उनले भने ।
कोबेमा आयोजना गरिएको कार्यक्रममा उनले युद्धपश्चातको अवस्था ’मा व्यवस्था परिवर्तन गर्नको लागि आफूले छलफल चलाउने बताए । सेल्फ डिफेन्सको व्यवस्था परिवर्तन गर्न संविधान संशोधन गर्नखोजिएका् हो । सम्भवत आक्रमण पछिको अवस्था निक्र्यौल गरेर जापानले संबिधानमा परिवर्तन गर्न लागेको हुन सक्ने अनुमानगरिएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी